khabarhub.com·२ दिन अघिसाउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । भक्तजनले शिवको विशेष पूजाआराधना गरी साउने सोमबा...