deshsanchar.com·३ दिन अघिमुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच सहज आवास कर्जा उपलब्ध गराउने सम्झौता
काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा ग्रुप अफ कम्पनिज प्रालि (कर्मा रेसिडेन्सिज) बीच आवास कर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।