setopati.com·२ दिन अघिमुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य सम्बन्धी सम्झौता
मुक्तिनाथ विकास बैंक र गुड कर्मा रेसिडेन्सीबीच सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र(एमओयू) मा हस्ताक्षर भएको छ। महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युन...