ratopati.com·४ घण्टा अघिबंगलादेशमा शेख हसिनाको समर्थनमा प्रदर्शन, झडपपछि अश्रुग्यास र रबरको गोली प्रहार
ढाका । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै प्रदर्शन गरिरहेका उनका समर्थकहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ। गोपालगन्ज जिल्लामा हसिनाक...