nepallive.com·५ दिन अघिचिसो जुम्लामा तात्नेछ क्रिकेट, २८ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता
जुम्ला– हिमालको काखमा रहेको जुम्लामा अब क्रिकेटको नयाँ अध्याय सुरु हुने भएको छ। समुद्री सतहदेखि करिब २ हजार ८ सय मिटर उचाइमा रहेको हाकुँ क्रिकेट मैदानमा पहिलोपटक हाई अल्टिच्युड ओपन टी–२० क्रिकेट प्...