ratopati.com·१७ घण्टा अघिजिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु, २७ बेपत्ता
हरारे । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २७ जना अझै बेपत्ता छन्। दुर्घटनापछि ठूलो उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको छ। ज...