onlinekhabar.com·३ दिन अघि‘झिँगे दाउ २’ को दशैं गीतमा केकी, आँचल, महेश, कुशलको छमछमी
काठमाडौं । नेपाली कथानक फिल्म ‘झिँगे दाउ २’ को नयाँ गीत ‘हे माया नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै ओएसआर डिजिटलमार्फत गीत सार्वजनिक गरिएको हो । यो फिल्म २ असोजदेखि देशभर प्रदर्शनमा...