himalpress.com·१२ हप्ता अघिशिक्षा नियमावलीमा नयाँ व्यवस्था, प्रधानाध्यापक हटाउने अधिकार कसलाई?
काठमाडौँ- सरकारले शिक्षा नियमावली (दशौँ संशोधन) मार्फत सामुदायिक विद्यालयका प्रधानाध्यापकको कार्यसम्पादनलाई थप उत्तरदायी बनाउँदै कमजोर कार्यसम्पादन वा आचरणका आधारमा पदबाट हटाउन सकिने व्यवस्था गरेको...