setopati.com·७ घण्टा अघिभेरी नदीमा खसेको जिपसँगै बेपत्ता चालक सहित दुई युवाको खुल्यो पहिचान
सल्यानस्थित भेरी नदीमा यात्रुबाहक जिप खस्दा बेपत्ता चालक सहित दुई जनाको पहिचान खुलेको छ। चालक जिल्लाको कुमाख गाउँपालिका– ५ का अन्दाजी २२/२३ वर्षीय हेमराज बिसी र सिद्धकुमाख गाउँपालिका–४ का १९/२० वर...