gorkhapatraonline.com·६ दिन अघिप्लास्टिकका फूलमाला प्रयोग नगर्न उपमहानगरको आग्रह
तिहार लगायतको चाडपर्वको अवसरमा प्लास्टिक तथा कृत्रिम फूलमालाको प्रयोग बढ्दै गएपछि हेटौंडा उपमहनगरपालिकाले बजारमा निगरानी बढाएको छ । प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले स्थान...