clickmandu.com·१७ घण्टा अघिजापानले दाबी गरेको विवादित टापुमा पुटिनको भ्रमण, टोकियोद्वारा कडा विरोध
एजेन्सी । रुसी सञ्चारमाध्यमका अनुसार, राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार जापानले दाबी गरेको र होक्काइडो टापु नजिकै कुरिल टापुसमूहको अन्त्यमा रहेको इटुरुप टापुको भ्रमण गरेका छन् । यो भ्रमण प्रमुख ...