corporatenepal.com·१ हप्ता अघिहोटेल सारथीको साधारणसभाबाट १५.७८ प्रतिशत लाभांश पारित, आईपीओ निष्काशन चाँडै
काभ्रे । धुलिखेलस्थित होटेल सारथी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कुल लाभांश...