nepalpress.com·४ दिन अघिलुम्बिनीबाट विश्व शान्तिको नयाँ संकल्पः जलवायु न्यायदेखि एआईको नैतिक प्रयोगसम्म
रुपन्देही । लुम्बिनीमा आयोजित १७ औँ विश्व शान्ति मञ्चले बदलिँदो विश्व परिस्थितिमा शान्तिको नयाँ आधार तय गर्दै जलवायु न्याय, प्रविधिको नैतिक प्रयोग, समावेशी कूटनीति र मानवीय सुरक्षालाई प्राथमिकतामा ...