bishowkhabar.com·१ हप्ता अघिनेपालका १३ जिल्लाका निषेधित पदयात्रा क्षेत्रमा अनुमति अनिवार्य
काठमाडौं– नेपालमा खुम्बु र अन्नपूर्ण आधार शिविरजस्ता पदयात्रा गन्तव्य लोकप्रिय भए पनि सरकारले १३ जिल्लाका विभिन्न क्षेत्रलाई निषेधित पदयात्रा क्षेत्र घोषणा गरेको छ । अध्यागमन नियमावली, २०५१ अनुसार...