India National Under 19 Cricket Team
एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित
काठमाडौं- एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । ओमनको अल अमेरात मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १ सय २९ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा कुनै विकेट नगुमाई भेट्टायो । ...
एसिया कप क्रिकेट : भारतसामु निरिह नेपाल, १० विकेटले हार्यो
एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो। जितका लागि नेपालले दिएको १२...
यू-१९ एशिया कप: नेपाल पहिलो खेलमा भारतसँग १० विकेटले पराजित
काठमाडौं । नेपाल यू-१९ एशिया कपको पहिलो खेलमा भारतसँग पराजित भएको छ ।
एसीसी यू–१९ एसिया कप क्रिकेट : पहिलो खेलमा नेपाल पराजित, भारतका लागि सेहवागका छोराको अर्धशतक
ओमानमा जारी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी भारतसँग १० विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालल...
यु-१९ एसिया कप: भारतद्वारा टस जितेर नेपालविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय
काठमाडौं । ओमानको अल अमिरात क्रिकेट मैदानमा सञ्चालन भइरहेको ‘डीपी वर्ल्ड पुरुष यु-१९ एसिया कप २०२६’ अन्तर्गत समूह ‘ए’ को चौथो म्याचमा भारत यु-१९ टोलीका कप्तान लक्ष्य रायचन्दानीले टस जितेर नेपाल यु-...
अमेरिका
डोनाल्ड ट्रम्प
तिहार
नेपाल प्रहरी
भारत
इरान