clickmandu.com·४ दिन अघिमहासंघका थप दुई विषयगत समितिले पाए पूर्णता : व्यावसायिक समस्या समाधान र नीतिगत सुधारमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका थप दुई विषयगत समितिमा सहसभापति, सदस्य तथा सल्लाहकारहरू मनोनित भएका छन् । महासंघअन्तर्गतको ‘स्थल यातायात तथा पारवहन समिति’ र ‘सूचना तथा सञ्चार प्रविध...