gorkhapatraonline.com·६ दिन अघिफिदिममा पूर्वाधार डिभिजन कार्यालय स्थापना
सडक, पुल तथा अन्य पूर्वाधार विकासको कामलाई गति दिने उद्देश्यले पाँचथरको फिदिममा पूर्वाधार डिभिजन कार्यालय स्थापना गरिएको छ । पाँचथर, तेह्रथुम र ताप्लेजुङलाई कार्यक्षेत्र तोकिएको कार्यालयले तीन जिल...