onlinekhabar.com·१५ घण्टा अघिबैंकहरूमा संस्थागत निक्षेपको अंश २ प्रतिशत बिन्दुले घट्यो
३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसँगै संस्थागत निक्षेप पनि घट्न थालेको छ । संस्थागत निक्षेपकर्ताले ब्याज घटेसँगै मुद्दती निक्षेपको लगानी घटाएका हुन् । वित्तीय प्रणालीमा अध...