वित्तीय संस्था
सम्बन्धित विषय

बैंकहरूमा संस्थागत निक्षेपको अंश २ प्रतिशत बिन्दुले घट्यो
३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसँगै संस्थागत निक्षेप पनि घट्न थालेको छ । संस्थागत निक्षेपकर्ताले ब्याज घटेसँगै मुद्दती निक्षेपको लगानी घटाएका हुन् । वित्तीय प्रणालीमा अध...

भेन्चर डेट कोषको कर्जा असुली पनि ऋण असुली न्यायाधिकरणबाटै हुने गरी ऐन संशोधन गर्दै सरकार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ मा संशोधन गरी भेन्चर डेट कोषले प्रवाह गरेको कर्जाको असुलीसम्बन्धी विवाद पनि ऋण असुली न्यायाधिकरणको क्षेत्राधिकारभित्र ल्याउने तयारी गरिएको छ ।...

मंसिरमा पनि बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर
काठमाडौँ- बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहेपछि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउने क्रमलाई मंसिरमा पनि निरन्तरता दिएका छन् । कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत म...

बैंकमा प्रशस्त पैसा भए पनि साना व्यवसायीले किन पाउँदैनन् ऋण?
नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणले जम्मा गरेको निक्षेप प्रशस्त छ। यसरी जम्मा हुने रकमको ठूलो हिस्सा रेमिटेन्सबाट आउने गरेको छ। तर, बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा भएको रकम अनुसार...

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ८५ खर्ब ३२ अर्ब रुपै...
ट्रेन्डिङ विषय

छिमेक लघुवित्तद्वारा २५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले गत आवको नाफाबाट ११.९६३१ प्रतिशत बोनस शेयर र १३.०३६९ प्रतिशत नगद लाभांश (करसहि...

नाफाको मृगतृष्णा
बैंकहरूले वार्षिक प्रतिवेदनमा नाफा बढेको देखाइरहँदा, त्यही प्रतिवेदनको अर्को स्तम्भमा सेयरधनीलाई वितरण गर्न मिल्ने रकम भने लगभग शून्यमा खुम्चिएको देखिन्छ। बैंक तथा वित्तीय संस्थाहरूको वितरणयोग्य ना...

बैंकको कर्जा ६० खर्ब पार, कुन क्षेत्रमा कति कर्जा प्रवाह ?
काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्था...

डिप्रोक्स लघुवित्तले सुरु गर्यो एसटीसी कार्ड सेवा
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै डिप्रोक्स लघुवित्त कार्ड स...

लुम्बिनीका १२ जिल्लामा बैंकको लगानी ५ खर्ब ९७ अर्ब, निक्षेप संकलन ८ खर्ब नजिक
काठमाडौं । लुम्बिनी प्रदेशका १२ जिल्लामा बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेप उल्लेख्य रूपमा बढे पनि कर्जा प्रवाहको वृद्धि भने सुस्त देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका बैंक तथा वित्तीय ...

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो
काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता र सहज वित्तीय वातावरणका कारण बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट) सँगै निक्षेप र कर्जाको ब्याजदरमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार स...

साइबर ठगी रोक्न बैंकमा चौबिसै घण्टा सम्पर्क व्यक्ति
दसैं, तिहार र छठपर्वका लामो सार्वजनिक बिदामा हुन सक्ने साइबर ठगी तथा विद्युतीय वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले चौबिसै घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित...

धितो लिलामीमा बैंकहरूको बदमासी: राष्ट्र बैंकले पनि स्थलगत छानबिन गर्दैन ऋणीको उजुरी
काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले प्रचलित कानुन र सर्वोच्च अदालतको आदेशविपरीत वर्षौंदेखि गैरकानुनी रूपमा ऋणीले धितोमा राखेको सम्पत्ति लिलाम गरिरहेको पाइएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी...

शहरमा चार शाखा बन्द गरेपछि बैंकले गाउँमा एउटा खोल्नुपर्ने
शहरमा चार शाखा बन्द गरेपछि बैंकले गाउँमा एउटा खोल्नुपर्ने विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको र वित्तीय संस्थाका शाखा उल्लेख्य रहेको भन्दै तोकिएको सर्त पूरा गरेर शाखा समायोजन गर्न सुविधा आश्विन...

राष्ट्र बैंकको कारबाहीमा ६ वटा लघुवित्त संस्था, दुई लघुवित्तलाई जरिवाना
काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷०८३ को चौथो त्रैमासमा नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै ती संस्थामाथि ...

२० प्रतिशतभन्दा बढी खराब कर्जा भएका लघुवित्त कति ? यस्तो छ ५१ संस्थाको अवस्था
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूमा खराब कर्जाको समस्या थप विकराल देखिएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आषाढ मसान्तसम्मको तथ्यांकअनुसार समग्र लघुवित्त संस्थाहरूको भारित औसत खराब कर्...

राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही
काठमाडौँ / नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा घ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतला...

बैंकहरूमा निक्षेप बढ्दा राष्ट्र बैंकको खर्च थपियो पौने २३ अर्ब
२ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग सुस्त हुने र निक्षेप निरन्तर थपिँदा राष्ट्र बैंकको खर्च २३ अर्ब थपिएको छ । वित्तीय प्रणालीको अधिक तरलता खिच्दा ब्याज दिनु परेकाले केन्द्री...

मर्जरपछि मजबुत बन्दै युनाइटेड अजोड, आकर्षक बिमा योजना र सहज दाबी भुक्तानीले बढाउँदै विश्वास
काठमाडौं । कतिपय बैंक तथा वित्तीय संस्थामा मर्जरपछि समस्या आएको र वित्तीय स्थिति थप कमजोर बन्दै गएको जस्ता विषय बेलाबेला बाहिरिने गर्दछन् । मर्जर अगाडि ठिकठाक अवस्थामा रहेको कम्पनी पनि अर्को कम्पन...

चार शाखा बन्द गरेपछि बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा एउटा नयाँ शाखा खोल्नुपर्ने
बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रमा रहेका शाखा समायोजन वा एकीकरण गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको र वित्तीय संस्थाका शाखा उल्लेख्य रहेको भन्दै न...

नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि एसएलसी वा एसईईको परीक्षा पास गरी बैंक तथा वित्ती...

वित्तीय संस्थाले सहरका ४ शाखा बन्द गरे ग्रामीण क्षेत्रमा नयाँ खोल्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सहरी वा सहरोन्मुख क्षेत्रमा नियमानुसार प्रत्येक ४ वटा शाखा समायोजन तथा एकीकरण गरी बन्द गरेबापत शाखा नरहेको ग्रामीण क्षेत्रको वडामा एउटा...

१४ बैंक वित्तीय संस्थाको साढे २२ अर्बको लाभांश स्वीकृत
काठमाडौँ । १४ वटा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफामा आधारित लाभांश वितरण प्रक्रिया टुङ्ग्याएका छन् । ती बैंक वित्तीय संस्थाहरूले आफ्ना वार्षिक साधारणसभा सम्पन्न गर्दै सेयरधनीहर...

मधेशमा वित्तीय स्रोत अपुग हुँदा गण्डकीमा आधा मात्रै उपयोग
३० कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप र कर्जा लगानीको प्रदेशगत अवस्था हेर्दा सबैभन्दा कमजोर गण्डकी प्रदेश देखिएको छ । गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाले निक्ष...

‘सडक सुधार र ऋण किस्ता सहजीकरण नभए चाडपर्वको यातायात व्यवस्थापन कठिन’
काठमाडौं । यातायात व्यवसायीहरूले बाढी–पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधारको तत्काल पुनर्निर्माण, वित्तीय संस्थाको ऋण किस्ता भुक्तानीमा सहजीकरण र सरोकारवाला निकायबीच व्यावहारिक समन्वय नभए यस वर्षको द...

राष्ट्र बैंकले करिब २५ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषहरूमा रहेको कुल २४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको वित्त व्यवस्थाप...

६ लघुवित्त संस्थालाई राष्ट्र बैंकको कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा इजाजतपत्र प्राप्त ‘घ’ वर्गका ६ लघुवित्त वित्तीय संस्थामाथि नियमाकीय कारबाही गरेको छ । तोकिए...

तरलता र सस्तो ब्याजदरका बाबजुद उठ्न नसकेको सेयर बजार
नेपालको अर्थतन्त्र पछिल्लो समय अनौठो विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त तरलता थुप्रिएको छ । ब्याजदर घटेर एकल विन्दुमा झरेको छ भने अर्कोतिर सेयर बजारले अपेक्षित...

बैंकहरूले शाखा समायोजन गर्दा कर्मचारी हटाउन नपाइने
२३ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शाखा समायोजना तथा एकीकरण गर्दा कर्मचारी हटाउन नपाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै शाखा समायोजना गर्दा कर्मचारी कटौती गर्न नप...

शाखा समायोजन गर्दा कर्मचारी हटाउन नपाइने, ९० दिनअघि सूचना दिनुपर्ने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन वा एकीकरण गर्दा कर्मचारी कटौती गर्न नपाउने व्यवस्था गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले शाखा समायोजनका क्रममा कर्मचार...

उपमहानगर र नगरपालिकाका बैंक शाखा पनि गाभ्न पाइने, ४ वटा बन्द गर्दा गाउँमा १ नयाँ खोल्नैपर्ने
काठमाडौँ। विद्युतीय कारोबार बढेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना शाखा कार्यालयहरू समायोजन गर्न थप सहज बनाएको छ । राष्ट्र बैंकले बैंकका भौतिक शाखाहरू घटाउने उद्देश्य अनु...

बैंक तथा वित्तीय संस्थामा किन आवश्यक छ केवाईसी ?
आजको आधुनिक वित्तीय तथा व्यावसायिक प्रणालीमा ग्राहक पहिचान अत्यन्त महत्त्वपूर्ण विषय बनेको छ। कुनै पनि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेमिट्यान्स कम्पनी, भुक्तानी सेवाप्रदायक, व्यापारिक प्रत...

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, माग्यो नायव प्रमुख कार्यकारी अधिकृत
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । संस्थाले खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग ...

निष्क्रिय कर्जा र संस्थागत सुशासनको अभावले सङ्कटमा लघुवित्त क्षेत्र
काठमाडौँ। नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरू जटिल अवस्थामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक प्रतिवेदनले लघुवित्त क्षेत्र...

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार ४३५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। संस्थाले सर्वसाधारणका लागि उक्त सेयर बिक्रीको लागि ३५ दिने सूचना जारी गरेको छ ।...
नेपाल राष्ट्र बैंक
गण्डकी प्रदेश
भारत
बालेन शाह
डोनाल्ड ट्रम्प
एकनारायण अर्याल
सी चिनपिङ
चीन