nagariknews.nagariknetwork.com·४ दिन अघिअन्तरिम विधानमै खनालको असहमति, महाधिवेशनदेखि नयाँ संरचनासम्मका प्रस्ताव
नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले जारी गरेको ‘अन्तरिम विधान २०८२’ प्रति कडा असहमति जनाउँदै त्यसको आधारमा अघि बढ्दा पार्टी कम्युनिष्ट नभई ‘यथास्थितिवादी लोकतान्त्रिक समाजव...