ajakoartha.com·५ दिन अघिसेप्टेम्बर २९ देखि बिक्री सुरु हुँदै हुन्डाईको नयाँ विद्युतीय कार आयोनिक भी
काठमाडौं- दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले चीनमै उत्पादन गरेको आफ्नो पहिलो विद्युतीय क्रसओभर आयोनिक भी आगामी सेप्टेम्बर २९ देखि चीनमा बिक्री सुरु गर्ने भएको छ। हुन्डाईको चीनस्थित संयुक्त...