nepalpress.com·५ दिन अघिठमेलमात्र होइन, काठमाडौँलाई नै २४ घण्टा खुलाउने तयारी
काठमाडौँ । ठमेलमात्र नभई समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्नेबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँले तयारी थालेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले प्रधानमन्त्री कार्या...