himalpress.com·५ दिन अघिहावापानी अनुकूल हुने खेती भन्दै किबी लगाए, ५ वर्षमै दोब्बर आम्दानी कमाए
बागलुङ- अलैँचीखेतीमा लगानी डुबेपछि जैमिनी नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गरे। पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ। किबी बिक्रीबाट गत वर्ष रु चार लाख आम्द...