setopati.com·६ दिन अघिजावलाखेलमा १९ औं गोदावरी फूलको प्रदर्शनी (तस्बिरहरू)
ललितपुरको जावलाखेल खेलकुद मैदानमा बिहीबारदेखि १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरू भएको छ। ‘रोपौँ फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारा सहित आयोजित प्रदर्शनीको उद्घाटन बा...