corporatenepal.com·६ दिन अघि‘कोभिडभन्दा पनि ठूलो संकट’: अमेरिकी व्यवसायीहरू मुस्किलले चलाउँदै छन् गुजारा
न्युयोर्क । जेफ भोज्टालाई समस्याले पछ्याउन छाडेको छैन। उत्तरी क्यारोलिनाको र्यालीस्थित डिलवर्थ कफीका प्रमुख कार्यकारी अधिकृत भोज्टाले सन् २०२४ मा ब्राजिलमा भएको कमजोर कफी उत्पादनका कारण ठूलो समस्य...