ratopati.com·३ दिन अघिजेनजी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका ९ का २० वर्षीय आकाशकुमार खत्वेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । खत्वे जबरजस्ती करणी म...