annapurnapost.com·१७ घण्टा अघितिहारमा पाल्पामा झिनियाँ रोटीको व्यापार बढ्यो
तानसेन : तिहार आगमन संगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ। पाल्पाका व्यापारीक केन्द्रहरुका पसल पसलमा राखिएका रङ्गी विरङ्गी झिनियाँ रोटीले सबैको मन लोभ्याउने गरेको छ । रोटीको पर्वको रुपमा मान...