gorkhapatraonline.com·१२ घण्टा अघिफुङ्लिङ बजारमा मासु माछा पसलको अनुगमन
दसैँ सुरु भएसँगै ताप्लेजुङमा मासु र माछा पसलको अनुगमन गरिएको छ । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले सदरमुकाम फुङ्लिङमा मासु माछा पसलको अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टर...