bishowkhabar.com·६ दिन अघिजुगल भ्रमण वर्ष घोषणा, पर्यटक जाने पुल जीर्ण : आवतजावतमा जोखिम
काठमाडौं– जुगल गाउँपालिका–४ ठूलो कत्तिके र सानो कत्तिके जोड्ने पुल जीर्ण बनेपछि स्थानीयवासीसँगै जुगल हिमाल घुम्न जाने पर्यटकलाई समेत समस्या भएको छ । च्याल्तचाम खोलामाथि स्थानीय सरकारले विसं २०७३ म...