nagariknews.nagariknetwork.com·१ हप्ता अघिधनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। छथरजोरपाटी गाउँपालिका–३ बन्चरेस्थित काजीमानेमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। काजीमानेबाट धनक...