ratopati.com·२ दिन अघिसांसद आशिका तामाङले दीपावलीको अपमान गरेको कमन जेनजी नेपालका अध्यक्षको आरोप
काठमाडौँ। कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले सांसद आशिका तामाङले हिन्दूहरूको महान् पर्व दीपावली (तिहार) को बारेमा नकारात्मक टिप्पणी गरेको आरोप लगाएका छन् । अध्यक्ष साहले सोमबार सामाजिक सञ्जाल फ...