kalakarmi.com·३ दिन अघिअफगानिस्तानमा सडक दुर्घटनाले लियो सात जनाको ज्यान, दुई घाइते
काबुल- पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा भएको सडक दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयका अनुसार शनिवार साँझ कारघाई जिल्लाको माशली क्षेत्...