nepalpress.com·४ दिन अघिदेउवाको हातबाट १५ औँ महाधिवेशनको उद्घाटन गर्न चाहन्छौँ, अपमान गर्ने मनसाय छैन : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको विकल्पमा कांग्रेस कहिल्यै नसोच्ने बताएका छन्। काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोकतन्त्रको पहरेदारको रूपम...