annapurnapost.com·३ दिन अघिरोहित पौडेलसहित आदिब र खुजैमालाई आइसिसीको कारबाही
काठमाडौं : नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा ब्याटर रोहित पौडेलसहित युएईका दुई ब्याटर आदिब उस्मानी र खुजैमा तनविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले कारबाही गरेको छ। मलेसियामा भएक...