ratopati.com·५ दिन अघिसुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लामा मिर्गाैलाका बिरामीले अझै पनि ‘डायलासिस’ सेवा पाउन सकेका छैनन् । यहाँका सात पहाडी जिल्लामध्ये डडेल्धुरा अस्पतालमा पाँच शय्याको मिर्गाैला ‘डायलासिस...