annapurnapost.com·२ दिन अघिमनाङको हिमपहिरोमा बेपत्ता भएका दोलखाका किर्ते तामाङ मृत फेला
दोलखा : मनाङको हिमलुङ हिमाल बेस क्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका दोलखाको गौरीशंकर गाउँपालिका–९ का किर्ते तामाङ मृत फेला परेका छन् । गत असोज ११ गते राति हिमपहिरो गएपछि सम्पर्क विह...