ratopati.com·१ दिन अघिबाढीले बगाउँदा नवलपुरमा एक जनाको मृत्यु
पोखरा । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको बाढीले बगाएर ५५ वर्षीय कृष्णबहादुर झेंडी मगरको ज्यान गएको हो । बिहीबार राति घरनज...