कुलदीप न्यौपाने
सम्बन्धित विषय

कमिरेचौरबाट देखिएको हिमशृङ्खला
• दाङको बङ्गलाचुली गाउँपालिका–३ स्थित कमिरेचौरमा बुधबार पश्चिम धौलागिरि हिमशृङ्खला देखिएको छ। • तस्बिर खिच्न कुलदीप न्यौपानेले प्रयास गरेका छन्।

हिमशृंखला
दाङको बंगलाचुली गाउँपालिका–३ स्थित कमिरेचौरबाट बुधबार देखिएको पश्चिम धौलागिरि हिमशृंखला । तस्बिरः कुलदीप न्यौपाने/रासस #हिमशृंखला

दाङको बचनी गाउँ
दाङको बङ्लाचुली गाउँपालिका–६, बचनी गाउँ र आसपासका भू–भाग। तस्बिरः कुलदीप न्यौपाने/रासस

भोजपुरकाे पेमा छ्योलिङ गुम्बा
भोजपुर नगरपालिका–९, पानिट्याङ्कीस्थित बौद्ध धर्म, संस्कृति र आध्यात्मिक आस्थाको केन्द्र पेमा छ्योलिङ गुम्बा । तस्वीर : कुलदीप न्यौपाने/रासस

स्वयम्भूनाथ स्तूप
काठमाडौंको स्वयम्भूस्थित स्वयम्भूनाथ स्तूपको बुधबार राति लिएको दृश्य । तस्बिर : कुलदीप न्यौपाने/रासस #बाह्रखरी फोटो
ट्रेन्डिङ विषय

सूर्योदय
दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट आइतबार बिहान देखिएको सूर्योदय । तस्बिर : कुलदीप न्यौपाने /रासस #सूर्योदय #बाह्रखरी फोटो
नेपाल प्रहरी
बालेन शाह
राष्ट्रिय स्वतन्त्र पार्टी
सर्वोच्च अदालत
अमेरिका
मनोजकुमार शर्मा