gorkhapatraonline.com·४ दिन अघिडरबनमा बन्दुकधारीको आक्रमण, ११ जनाको मृत्यु
दक्षिण अफ्रिकाको पूर्वी बन्दरगाह सहर डरबननजिकैको एक बस्तीमा बन्दुकधारीले गोली चलाउँदा गर्भवतीसहित ११ जनाको मृत्यु भएको छ । क्वाजुलु-नाताल प्रान्तीय सरकार र प्रहरीले बुधबार घटनाको पुष्टि गर्दै आक्रम...