ratopati.com·५ दिन अघिबसमा ठुलो आवाजमा गीत बजाए सिंगापुरमा ५०० डलरसम्म जरिवाना
सिंगापुर । सिंगापुरमा सार्वजनिक बसमा ठुलो आवाजमा गीत बजाउने, सिटमा खुट्टा राख्ने, खाना खाने वा फोहोर फाल्ने यात्रुले अब चर्को जरिवाना तिर्नुपर्ने भएको छ । सिंगापुरको ल्यान्ड ट्रान्सपोर्ट अथोरिटी (...