
तातोपानी नाका: २६ दिनपछि डाक्लाङमा ट्र्याक खुल्यो बाह्रबिसे–तातोपानी सडकको डाक्लाङ खण्डमा ट्र्याक खोलिए पनि कोदारीस्थित इकोमा सडक भासिएको र लिपिङमा नयाँ पहिरो खसेका कारण नाका भने अझै सञ्चालनमा आउन...

सिन्धुपाल्चोक । अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। मंगलबार बिहान ९ः३० बजे पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध...

भोटेकोशी थुनिने जोखिमले स्थानीय त्रसित पहिरो खसेको क्षेत्र लिपिङ बजार जोड्ने बेलिब्रिजको पारिपट्टि चीनतर्फ पर्छ । बिहीबार बिहान करिब ६ः३० बजेदेखि चीनतर्फको न्यालमस्थित भीरबाट ढुंगामाटोसहितको पहिरो...