सुर्खेतमा उकालो चढ्दै गरेको अटो ब्याक भएर १०० मिटर मुनि खसेको छ। उक्त दुर्घटनामा परी बराहताल गाउँपालिका–७ का ४३ वर्षीय जानदेवी कठायत र ३६ को लोकेन्द्र कठायत घाइते छन्। जानदेबीलाई सुर्खेतको उपचारप...