ratopati.com·२ दिन अघिइस्तानबुल विमानस्थल बन्यो विश्वकै सबैभन्दा कनेक्टेड, लन्डनको हिथ्रो दोस्रो स्थानमा
इस्तानबुल । टर्कीको इस्तानबुल विमानस्थल विश्वकै सबैभन्दा बढी अन्तर्राष्ट्रिय हवाई सम्पर्क भएको विमानस्थल बनेको छ । ओएजीको ‘मेगाहब्स २०२६’ सूचकाङ्कमा इस्तानबुलले बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थ...