gorkhapatraonline.com·५ दिन अघिप्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति अशोक राज सिग्देलले सहायक रथीद्वय सोबेन्द्र सिंह महत र प्रकाश थापालाई आज दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी मदन जङ्ग राणा र...