onlinekhabar.com·१ हप्ता अघिदेवानगञ्ज घटनाका घाइतेको शरीरबाट निकालियो गोली
४ असोज, विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादमा घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ। मध्यहषार्हीमा ८–९ जनाको समूहले गोली प्रहार गर्दा स्थानीय...