
तुलसीपुर। अग्राशन लैजाने चलन हराउँदै गएको छ। अग्रशानलाई ‘अट्वारी’ वा कोसेली पनि भनिन्छ। थारु समुदायमा देवता र पितृलाई चढाइने खानेकुराको केही भाग वा अंशलाई अग्राशन भनिन्छ। माघी र दसैँपछिको विशेष महत...

तुलसीपुर, २९ भदौ : अग्राशन लैजाने चलन हराउँदै गएको छ । अग्रशानलाई ‘अट्वारी’ वा कोसेली पनि भनिन्छ । थारु समुदायमा देवता र पितृलाई चढाइने खानेकुराको केही भाग वा अंशलाई अग्राशन भनिन्छ । माघी र दसैँपछि...