nepalviews.com·६ घण्टा अघिपोल्यान्डमा गोलीकाण्ड : ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते
एजेन्सी । पोल्यान्डको क्राको सहरस्थित मेन मार्केट स्क्वायरमा भएको गोलीकाण्डमा हालसम्म ६ जनाको मृत्यु भएको छ। घटनामा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। मृत्यु हुनेमा चार महिला र दुई पुरुष छन्।...