gorkhapatraonline.com·३ दिन अघिकपिलवस्तुका भगवानपुर र मैनारमा १२५ मिलिमिटरसम्म वर्षा
पछिल्लो १२ घण्टामा कपिलवस्तुको भगवानपुर र मैनार क्षेत्रमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले बिहान ८ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार मैनारमा १२५.२ मिलिमि...