setopati.com·१५ घण्टा अघिमखमलीले जोडेको दिदीबहिनी-दाजुभाइको सम्बन्ध र किसानको आम्दानी (तस्बिरहरू)
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमलीको माला केवल फूलको माला होइन, आत्मीयता, प्रेम र दीर्घायुको कामनासँग जोडिएको सांस्कृतिक प्रतीक पनि हो। यही सांस्कृतिक महत्त्वका कारण तिहार नजिकिँदै गर...