barnanmedia.com·१ हप्ता अघिसहकारी ठगीमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ: प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोसुकै व्यक्ति भए पनि राजनीतिक संरक्षणबिना कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वार...